रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक फेरि स्थगित, शनिबार बिहान ११ बजे बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार
पनि सूचना टाँस गरेर स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक
अब शनिबार बिहान ११ बजेका लागि सारिएको छ।
प्रतिनिधिसभा सचिवालयले जारी गरेको
सूचनाअनुसार विशेष कारणवश तोकिएको समयमा बैठक सञ्चालन गर्न नसकिने भएपछि
प्रतिनिधिसभा नियमावली, २०७९ को
नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक शनिबार बिहान ११ बजे बस्ने गरी
निर्धारण गरेका हुन्।
बैठक स्थगित हुनुको प्रमुख
कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको कार्यतालिका लम्बिनु
रहेको बताइएको छ। त्यसकै प्रभावका कारण प्रतिनिधिसभाको नियमित बैठक प्रभावित भएको
हो।
एक्सप्रेस
सम्बन्धित खबर
प्युठानका स्थानीय तहमा ७ करोड ७३ लाखभन्दा बढी बेरुजु
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात
साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यातसाठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात
सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र...
आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । देशका विभिन्न
खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन
उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् मह...


